Websoft University

चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्र फेरि नेपाल आउदै


काठमाण्डौ साउन १८ गते । रातो तारा डट कम, चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपाल आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराउनुभयो । गृहमन्त्रालयमा हिजो भएको छलफलमा उहाँले यसबारेमा जानकारी गराउनुभएको हो । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ ।




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.