काठमाण्डौ साउन १८ गते । रातो तारा डट कम,जापानको टोकियोमा जारी ओलम्पिकमा हालसम्म कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५३ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा २४ स्वर्ण पदकसहित चीन शीर्ष स्थानमा रहेको छ । २० स्वर्ण पदकसहित अमेरिका दोस्रो स्थानमा रहेको छ भने १७ स्वर्णसहित जापान तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको अष्ट्रेलियाले १४ स्वर्ण पदक जितेको छ । रसियन ओलम्पिक कमिटि १२ , बेलायत १०, फ्रान्सले ५ स्वर्णसहित क्रमश पाचौँ छैठौँ र सातौँ स्थानमा रहेका छन् ।
ओलम्पिक खेलमा २४ स्वर्ण पदकसहित चीन अगाडि

Post a Comment