बिराटनगर । रातो तारा डट कम, मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ पासवान टोल स्थित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं. ८ बस्ने बर्ष २७ को जफर आलम र भारत अररिया जिल्ला मुरारीपुरग्राम पञ्चायत बस्ने बर्ष २० को साहदिक आलमलाई चेकजाँचको क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ १.८ ग्राम, ESKUF DX 100 , लेखिएको ३ वोतल, NITRAVET-10, लेखिएको ९ चक्की र १ थान मोटरसाईकल सहित निजहरूलाई नियन्त्रणमा लिई लागू औषध कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेकोछ ।
Post a Comment