सुनसरी इटहरी । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकामा वजार अनुगमन तिव्र वनाइएको छ । इटहरी वजारको वसपार्क छिर्ने लाइनका मासु पसलको अनुगमन गर्दा कुनै पसलमा पनि मूल्य सूची नभएको पाइएको छ ।
उपभोक्ता हित संरक्षण समितिकि संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा वजार अनुगमन गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो ।
सात वटा मासु पसल अनुगमनका क्रममा एउटा पसल वाट तीन केजी पूरानो वोसो जफल गरि नष्ट गरिएको छ । दुई वटा पसलले ब्यवसाय नविकरण नगरेको भेटिएको छ । यस अघि अनुगमन गरिएका मासुपसलहरुमा सुधार भएको पाइएको उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिनुभयो । अनुगमनका क्रममा मासु पसलले पालना गर्नुपर्ने मापदण्डका वारेमा जानकारी गराइएको र अर्को पटक अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइए कानुन वमोजिम कारवाहीको दायरामा ल्याउने शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

Post a Comment