बिराटनगर पुस १ गते । रातो तारा डट कम, २०७३ सालमा जिल्लाप्रशासन कार्यालय मोरङमा दर्ता गरी निरन्तर कार्य गर्दै आइरहेको छ ।
यो संस्था नेपाल आदिवासी जनजाती चलचित्र महासंघमा समेत आवद रहेको छ । यस संस्थाको मूख्य उदेश्य भनेको राजवंशी समुदायको भाषा, कला, संस्कृतीहरुको संरक्षण तथा प्रवर्द्धन गनू हो । यसका साथै गित संगीत तथा चलचित्रको निर्माण गरी समाजमा रहेको क्रीती, विकृती, अन्धविश्वास का विरुद्धजनचेतना अभिवृद्धि गनू हो ।
यस सस्थादर्ता गनू पूर्व नै राजवंशीचलचित्रकर्मी समाद परिवार समितिको गठन गरी वि.स.२०६३ सलमा राजवंशी समुदायको संस्कार र संस्कृतिमा आधारीत “समाद” भाग १ गिति एल्वम को निर्माण गरी प्रर्दशन गरेको थियो । त्यसैगरी वि.स. २०७३ साल देखी राजवंशी कथानक चलचित्र “दखल,”दाइजो कृसंस्कार विरुद्ध “दुलारी” बाल विवाह विरुद्ध “पुल्टी” जेप्ठनागरीक संरक्षण सम्बन्धि मलहम,राजवंशी जन्म संस्कारमा आधारीत “चोरकच्छी” र राजवंशी समुदायको देव स्थलहमर थान (ग्रामथान)निर्माण गरी प्रर्दशन गरी सकेको जानकारी गराउनचा हान्छु ।
छोटो चलचित्र दुलारी आदिवासीचलचित्र महोत्सब हङ्गकङ तेसै गरी अमेरीका बिदेशमा समेत प्रदर्श हुन, सफल चलचित्र हुन भने । तेस्रो नेपाल आदिवासी जनजाती चलचित्र महोत्सब २०७६ मा पुल्टी चलचित्र ले प्रथम स्थान हासिल गरेको थियो ।
तेसै गरी मिति२०७७ साल माघ महिनाको २४ गते शनिबारका दिन विराटनगर महानगपालिका को कार्यालयको सभाहलमा भिडियो गिति एल्बम समाद भाग २ को विमोचन कार्यक्रम सम्पन्न गरेका थियौ ।
हाल सम्म प्रदेश नं. १ को राजधानी बिराटनगरमा कुनै किसिम को चलचित्र सम्बन्धी महोत्सव नभएको अबस्थामा नेपाल अधिराज्य भरीका आदिवासी जनजातीहरुको चलचित्र सम्बन्धी एउटा ऐतिहाँसिक कार्यक्रम आदिवासि जनजाती चलचित्र महोत्सव २०७८ कार्यक्रम आदिवासि जनजाती चलचित्र महोत्सव २०७८ कार्यक्रम यस राजबँशी चलचित्रकर्मी समाद समितिको आयोजनामा,आदिवासि जनजाति चलचित्र महासंघको सहकार्यमा २०७८ पौष महिना को ९ र १० गते अतिथि सदन बिराटनगरमा गरिने भएको हुदा । लोपोन्मुख हुनलागेका आदिवासि जनजातीहरुको भाषा ,कला ,सँस्कृति ,संस्कारहरुको संरक्षण र प्रवद्धन का लागी । पर्यटन प्रवद्धन का लागी । जनजागरण संगै चलचित्र क्षेत्रका विकासका लागी आदिवासि जनजाति समुदायहरुलाई अगाडि बढाउन यो कार्यक्रम हुन गईरहेको छ ।
सो महोत्सवमा राजवँशी, थारु, गुरुङ, मगर, माझी, तामाड, राई, लिम्बु, सुनुवार, भुजेल, खवास, सेर्पा चलचित्रकर्मी हरुको १७ वटा चलचित्रहरु बिहान ९ बजे देखी बेलुका ५ बजे सम्म प्रस्तुत हुने छ।
Post a Comment