काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम, सरकारले आगामी शैक्षिक सत्र वैशाख महिनामै सुरू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुचना अनुसार चैतभरी पढाइ हुने तथा वैशाखमा परीक्षा र नयाँ भर्ना सँगै खोल्ने तयारी भईरहेको उल्लेख गरिएको छ । गत वर्षको शैक्षिक सत्र कोरोना महामारीका कारण दुई महिना पछि धकेलिएको थियो, जसका कारण पाठ्यक्रम अनुसार पढाइ हुन नसकेकाले समस्या भएको भन्दै यस पटक निर्धारित समयमा नै शैक्षिक सत्र सुरू गर्ने तयारी गरिएको शिक्षा मन्त्रालयले जानकारी गराएको छ ।
शैक्षिक सत्र वैशाख महिनामै सुरू हुने

Post a Comment