विराटनगर, २७ फागुन। रातो तारा डट कम, प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, आज बसेको मन्त्रिपरिषद् बैठकले
प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।
Post a Comment