सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाइ टाइफाइडविरुद्धको खोप दिने
काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म नेपाल सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई अभियानै चलाएर टाइफाइडविरुद्धको खोप दिने भएको छ । खोप दिनु अघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक काम समेत सिकाएर दक्ष बनाएर १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन पठाउने भएको हो ।
Post a Comment