३० अवैध गाँजा सहित १ जना पक्राउ
मोरङ चैत २८ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा नं.१ लंकाटोल स्थित जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. १ लंकाटोल बस्ने बर्ष ३२ को मुन्ना मलाहाले नेपालबाट लुकाई छिपाई भारत तर्फ १४ के।जी गाँजा लाँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीबाट लागु औषध कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।
Post a Comment