काठमाण्डौ चैत १९ गते । रातो तारा डट कम, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले यसवर्ष १२ हजार युवालाई उद्यमशील बनाउने लक्ष्यलिएको छ । स्वदेशमा नै साना तथा घरेलु व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्दै कोषले चालुवर्षको साउनदेखि हालसम्म ६ हजारभन्दा बढिलाई सहुलियत ब्याजदरमा २ लाख रुपैयाँ ऋण उपलब्ध गराएको हो । १३ वर्षको अवधिमा ८४ हजार ४ सय भन्दाबढिलाई सहुलियत ब्याजदरमा महिलालाइ पनि प्राथमिक्तामा राखेर ४२ महिनामा तिर्ने गरी ऋण दिई सकेको छ भने २ लाख देखि ५ लाख सम्म कोषले लगानी गरेको जनाएको छ ।
स्वरोजगार कोषले १२ हजार युवा युवतीलाइ ऋण दिई दिएको दावी गरेको छ

Post a Comment