काठमाण्डौ जेठ ११ गते । रातो तारा डट कम, एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको दुबै सदनलाई सम्बोधन गर्दै जानकारी गराउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन गरेको जानकारी दिनुभयो ।
उक्त बिजुली राष्ट्रिय प्रसारणमा जोडिएको पनि उहाँले बताउनुभयो । यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको समेत बताउनु भएको छ । एक वर्षमा १२ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।
तर अहिले नेपाली उपभोक्ताहरुलाइ बिजुली पुगेको छैन अघोषित देशमा कुलमान घिसिङले सस्तोमा इडियालाइ बिजुली बेचेर अनि इडियाबाट चै महगोमा बिजुली खरिद गर्दा समेत नपुगेर दिनमा ४० पटक बिजुली काटदै खोल्दै गर्ने गरेको छ । यसो गर्दा आम जनतालाइ समस्य परेको छ त्यो किन भयो, यस्ता कुरा पनि आउनु पथ्र्यो किन आएन जनताले सरकार संग प्रश्न गरेका छन ।
Post a Comment