काठमाण्डौ असार ३ गते । रातो तारा डट कम, प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बसेको बैठकले नेपालको परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा छलफल गरेर निचोट निकाल्ने भएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बारे बिबाद उठे पछि सो बारेमा छलफल हुने र समितिको वार्षिक प्रतिवेदन लगायत विविध अन्य विषयमा छलफल हुने जनाएको छ । छलफलको लागि परराष्ट्रमन्त्री नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई बोलाइएको छ ।
Post a Comment