विराटनगर, २५ जेठ। रातो तारा डट कम,प्रदेश नंं. १ सरकारको आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम आज प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङ्गले प्रदेश सभामा वाचन गर्नुभएको छ ।
प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रस्तुत

Post a Comment