Websoft University

भारत–चीन सीमा सम्बन्धि १५ औं चरणको वार्ता नेपालले भने इडिया संग एक पटक पनि सीमा बीबाद थिचोमिचो नेपाली भुमि कब्बजाका बारेमा बर्ता गर्न सकेको छैन ।

 


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम, भारत र चीन सीमामा शान्ति कायम गर्न दुई देशले अहिले सम्म १५ चरणको  वार्ता गरिसकेका छन् । चीनले आफनो देशको सीमा बिबाद अन्त्य गर्न सीमा कामुननै पारीत गरेर अगि बढेको चिनिय सरकारका चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनाका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । तर, पनि दुई देशका विचको सिमा विवादकायम नै रहेकछ । सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताउनु भएको हो । तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाउनु भएको छ । यता नेपाललाई भने इडियाले सीमा मिचेर तराइमा हजारौं हेक्टर नेपाली भुमि कब्बजा गरेको छ भने महाकालीको कालापानी लिप्याधुरा लिपुलेक जस्ता क्षेत्र जवरजस्ती कब्बजागरेको छ । तर नेपालले चै इडिया संग एक पटक पनि बर्ता गर्न इडिया नमानेकाले गर्न सकेको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.