बिराटनगर साउन १७ गते । मोरङ जहदा गाउँपालिका वडा नं।२ हरीनगरा स्थित सोही स्थान बस्ने बर्ष २५ को मुकेश गुरूङले ३६ केजी गाँजा प्लाष्टिकको पोका बनाई नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित निज मुकेश गुरूङलाई पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ५ पाँच म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।
अवैध गाँजा सहित १ जना पक्राउ

Post a Comment