बिराटनगर भाद्र २५ गते | रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं। ११ मा ब्क्क्ष्ब् ऋग्ए क्रिकेट खेलमा सट्टेबाजी भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न ४ जना ब्यक्तिहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोवाईहरू र १८ हजार ५ सय रूपैया नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।
निम्न:- पक्राउ मानिसहरू
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ पिचरा बस्ने बर्ष ४२ को राजेश ठाकुर ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ पिचरा बस्ने बर्ष २८ को रवि सहनी ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ पिचरा बस्ने बर्ष ३४ को नारायण श्रेष्ठ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ पिचरा बस्ने बर्ष २३ को अजय सहनी ।
Post a Comment