भन्सार छलिका सामान बरामद
बिराटनगर चैत ७ गते | जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गतका विभन्न स्थानमा विभिन्न मिति र समयमा अवैध रूपमा भन्सार
छलि चोरी पैठारी गरी अन्दाजी मुल्य रू। २,५५,९१०।(दुईलाख पचपन्नहजार नौसय दश ) बराबरको खाद्यान्न तथा लत्ताकपडा समेत जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ ।
Post a Comment