Websoft University

महानगरपालिकाद्वारा गणतन्त्र दिवसमा दौड प्रतियोगिता


विराटनगर ÷ विराटनगर महानगरपालिकाले १६ औं गणतन्त्र दिवसको अवसरमा नगर प्रहरीको दौड प्रतियोगिता आयोजना गरेको छ ।

५ किलोमिटरको दौड प्रतियोगितामा शम्भु घिमिरे प्रथम, शम्भु कामत द्वितीय र टेकेन्द्र अधिकारी तृतीय हुनुभयो । प्रतियोगितामा कर्मचारीतर्फ प्रोत्साहन पुरस्कार विनम ढकाल र चाँदनी राईलाई प्रदान गरिएको     

थियो । प्रतियोगिताका विजयी हुनेहरुलाई महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

 महानगर परिसरबाट सुरु भएको दौड तीनपैनीचोक, जिल्ला प्रशासन, अस्पताल चोक, जजजलाचोक, शनिमन्दिर हुँदै डिएसपी रोड हुँदै पुनः महानगरमा पुगेर समापन भएको थियो ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.