Websoft University

टेबुलटेनिस प्रतियोगिताको विजेतालाई एभरेष्ट स्कुलको सम्मान


विराटनगर जेठ १४ गते । विराटनगरमा भर्खरै सम्पन्न भएको अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका विराटनगर–५ मा रहेको एभरेष्ट स्कुलले सम्मान गरेको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रमको आयोजना गरेर सुसान्त मेहता, कृपा पोखरेल र वांसिका जैनलाई सम्मान गरिएको थियो उनीहरुलाई प्याब्स्नका पूर्व केन्द्रिय अध्यक्ष तथा स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम पुरीले सम्मान गरे ।

सुसान्तले जुनियर सिंगल छात्रतर्फ, कृपाले जुनियर सिंगल छात्रातर्फ स्र्वण पदक जितेका थिए भने र वांसिका जुनियर सिंगल छात्रातर्फ कास्य पदक जितेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.