Websoft University

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८० ÷८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गर्यो


बिराटनगर जेठ ३० गते | कोशी प्रदेश सरकारको २०८० जेठ ३० गते बसेको मन्त्रिपरिषद्बठकको निर्णयहरु कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८० ÷८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गरियो । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷ ८१ को वार्षिक नीति तथा कार्यक्रम कोशी प्रदेश सभाको चालु अधिवेशनमा यही जेठ ३१ ग्ते दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न माननीय प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय ग¥यो । कोशी प्रदेश सभालाई माननीय प्रदेश प्रमुखले सम्बोधन गर्न आवश्यक सम्पूर्ण तयारी पुरा गर्न प्रदेश सभालाई निदेर् शन गर्ने निर्णय ग¥यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.