Websoft University

अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ


बिराटनगर | मोरङ कानेपोखरी गाउँपालिका वडा नं ,७ स्थित को २९ प २८७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं।७ बस्ने बर्ष ४२ को चन्द्र कार्की र सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ कानेपोखरी गाउँपालिका वडा नं।७ बस्ने वर्ष ४५ को सुक्र लिम्बुलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३०० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ५ (पाँच)म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.