Websoft University

सरकारी अस्पताल सुधार कार्याक्रम आउने


श्याम राई, उदयपुर  गाईघाट, २५ जेष्ठ | कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानी मंत्री तिल कुमार मेवाङगोले प्रदेश सरकारले सबै सरकारी अस्पताल सुधारको कार्यक्रम अघि ल्याउन लागेको बताएकाछन् ।

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अंडाको हाता भित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई बिहीबार भेनटेलेटर सहितको उपचार सामाग्री हस्तान्तरण गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताए । मंत्री मेवाङगोलाई सो अवसरमा स्थानीय बासिन्दाहरुले एम्बुलेन्सको समेत माग गरेका थिए । सेनाको व्यारेकमा पहिलो पटक २०६८ सालमा सर्प दंश उपचार केन्द्र स्थापना भएको थियो ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.