Websoft University

बिश्व वातावरण दिवशको अवसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न


बिराटनगर, २०८० जेठ २२ गते  । ५१ औ बिश्व वातावरण दिवशको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । 

बिराटनगरको जेसी बाल सदन माध्यामिक बिद्यालय बिराटनगरको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्रको सहकार्यमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो । 

कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक  राजन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय र तालिम केन्द्रको हाता भित्र बिभिन्न जातका फलफुल तथा फुलहरुका बिरुवाहरु रोपिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.