Websoft University

कमल ५स्थित पाडाजुगी चोक देखि हिमाली मार्ग सम्म वृक्षारोपण सम्पन्न


दमक,जेठ२३  गते | गुह्रयेश्वरी सामाजिक संस्था कमलले हिजो वृक्षारोपण कार्यक्रम गरेको छ । 

विश्व वातावरण दिवसको अवसरमा कमल ५स्थित पाडाजुगी चोक देखि हिमाली मार्ग सम्म वृक्षारोपण गरेको हो ।पाडाजुगी,हिमाली मार्गको दाया वाया कल्की जातको १ हजार विरुवा रोपेको आयोजक संस्था गह्रयेश्वरी संस्थाको सल्लाहकार सदस्य विष्णु प्रसादखनाललेजानकारी दिनु भयो । 

वृक्षारोपण कार्यक्रममा नेपाली सेवा,सशस्त्र प्रहरी वल ३८ न.गण कमलका सशस्त्र प्रहरी जवान र स्मारिका सामुदायिक बोडिङ स्कुल कमल ५का विधार्थीहरु सर्वसाधारण सहभागी भएर वृक्षारोपण गरेका थिए । संस्थाले हिमाली मार्गको घर अगाडी २० वटा डस्विन राखेको गुह्रयेश्वरीका अध्यक्ष गोपाल बहादुर निरौलाले  बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.