Websoft University

दमक ८ एक युवाले सबै सग सहयोगको याचना गर्दै


दमक,असार १७ गते | आन्द्रामा ऐजेरु पलाएर विरामी रहेका झापाको दमक ८ एक युवाले सहयोगको याचना गरेका छन् ।

 ५÷६ महिना अघिवाट आन्द्रामा ऐेजेरु पलाएका दमक ८ का कोमल प्रसाद नेपालले सहयोगको याचना गरेका हुन् ।पत्रकार मञ्च दमकमा आज भएको पत्रकार सम्मेलनमा पत्रकारहरु माझ दैनिक मजदुरी गरेर जीवीकोर्पाजन गर्ने युवा नेपालको अहिले सम्म भएको ६ लाख बढी खर्च भइसकेको उहाँले बताउनु भयो ।

 उपचार पुरा नहुनजेल सम्म औषधी खानु पर्ने एक पटकमा २हजार ५सय बढीको औषधी खानु पर्ने आय स्रोत छैन । मजदुरी नगरे चुलो बल्दैन आफू काम गर्न सकिने अवस्था छैन विरामी कोमलले समस्या सुनाउनु भयो । नेपालको परिवारमा एक छोरी ,श्रमिती र आमा रहेका छन् । सहयोग गर्न इच्छुक सहयोगी मनकारी मानुभावहरुले विरामी नेपाललाई सम्पर्क न. ९८२७९७९९८३ फोन गर्न सक्नु हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.