Websoft University

लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ


बिराटनगर | जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं ७ स्थित मालपोत कार्यालय आसपासको होटलहरुमा लागु औषध ब्राउन सुगर खरिद विक्री कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कोशी प्रदेश लागु औषध नियन्त्रण ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खानतलासीको क्रमममा जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं ६ बस्ने बर्ष २४ को शेफ खान र ऐऐ बस्ने बर्ष २८ को दिपेश अग्रवालको साथबाट ५० ग्राम ७५० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र ब्राउन सुगर तौल गर्ने डिजिटल सानो तराजु थान १ सहित नियन्त्रणमा लिई लागुऔषध कसूर अन्तर्गत थप अनुसन्धान कार्य भई रहेको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.