Websoft University

लायन्स क्लब अफ शुभमको वृक्षारोपाण


विराटनगर |  लायन्स क्लब अफ विराटनगर शुभमले वृक्षारोपण सम्पन्न गरेको छ । सन् २०२३–२४ का लागि शुभमको पहिलो कार्यक्रमअन्तर्गत विराटनगर–२ शंकरपुरस्थित जनता नमुना विद्यालयमा वृक्षारोपण गरेको हो । शुभमकी अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका विजयहरि शर्मा, फष्ट लेडी अनुषा शर्मा, भूतपूर्व गभर्नर रेवतबहादुर कार्की, डिस्ट्रिककी कोषाध्यक्ष अनुजा कोइराला, चिफ एरिया को–अडिनेटर रमेश खत्री, शुभमकी संस्थापक अध्यक्ष पदमा रिजाल, एरिया कोअटिनेटर शकुन्तला भट्टराई, चिफ भगवती थापा, भूतपूर्व अध्यक्षसहित विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेलगायतले वृक्षारोपाण गर्नु भएको थियो । क्लबले वृक्षारोपण, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलगायतका कार्य गर्दै आएको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.