Websoft University

प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राऊ गरेको छ ।


श्याम राई, उदयपुर गाईघाट, २३ असार| लागू औषधको कारोबारी भैरहेको विशेष सूचनाको आधारमा प्रहरीले त्रियुगा नगरपालिका–३ मिलन चोकका ४२ वर्षिय किशोर चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित शुक्रबार राती पक्राऊ गरेको एसपी ज्ञानेन्द्र फुयालले बताए । सूचना पाएर प्रहरीले  चौधरीको घरमा लुकाएर राखेको ब्राउन सुगर खान तलासी गर्दा लुकाएर राखेको अवस्थामा बरामद गरेको उनले बताए । पक्राउ परेका चौधरी लागू औषधको कारोबारी भएको र उनलाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 


 

                                                            

 

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.