Websoft University

अवैध भन्सार छलीका सामान बरामद

 


मोरङ विराटनगर महानगरपालिका वडा नं ६ स्थित सरोचियामा भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मुल्य रू १,३९,२००।(एकलाख उन्नचालिस दुईसय) बराबरको रेडिमेड कुर्ती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.