Websoft University

स्वागत तथा भेटघाट कार्यक्रम


बिराटनगर २०८० असोज १९ गते | शुक्रबार कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्यबाट मोरंग व्यापार संघमा पाल्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री दिपक नेपालज्यू, दमक उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोपाल गुरागाईज्यू, ताप्लेजुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष श्री नारायण थापाज्यू, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष श्री नवराज घिमिरेज्यू, उर्लाबारी उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री जंग बहादुर कार्कीज्यू लगायत प्रतिनिधिज्यूहरुलाई संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नवीन रिजालज्यूले स्वागत गरी भेटघाट गर्नु भएको छ । वहाँहरुको स्वागतमा आयोजित सो कार्यक्रमलाई संघका सचिव श्री संजय श्रेष्ठज्यूले संचालन गर्नु भएको थियो भने कार्यक्रममा संघ वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष ९वाणिज्य० श्री अनिल कुमार साहज्यू, का।का।सदस्य श्री सुशिल सुरानाज्यू लगायतको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.