बिराटनगर | विराटनगर महानरपालिका वडा नं। ६ शनि मन्दिर चोकबाट बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (pit) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बर्ष १६ नावालकको साथबाट पछाडी भिर्ने कालो झोलामा बोकी ल्याउँदै अबैध हुण्डी कारोबारको रकम नेपाली रुपैया नगद रु।२१,८७,०००||-सहित नियन्त्रणमा लिइएको साथै निजको साथमा रहेको मोटर साइकल र कागजपत्र समेत बरामद गरी थप अनुसन्धान भै रहेको ।
नोटको विवरणस्-
नेपाली रु। १००० दरको १६८७ थानको जम्मा रू।१६,८७,०००र, रू। ५०० दरको १००० थानको रू। ५,००,०००|-
गरी जम्मा रू।२१,८७,०००,
अन्य बरामद सामग्रीस् |
कुमारी बैंक लिमिटेडको चेकबुक थान-१
NIC ASIA Bank को काटिएको चेक थान-१
ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा जम्मा गरिएको रसिद थान-४
९४० प्रदेश १(०२(०४३ प ६२४१ नम्बरको १५० अअ को पल्सर बाईक ( १ थान
Post a Comment