Websoft University


श्याम राई, उदयपुर गाईघाट, ३० जेष्ठ | प्रहरीले गाजा सहित दुई जनालाई मंगलबार पक्राऊ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ६७ केजी २२ ग्राम गाजा सहित उदयपुरगढी गाउँपालिका–७ अजिग्रेका वर्ष ६० का लाल बहादुर तामाङं र सोही वडा चुपुम्फाका ५२ बर्षका दिल बहादुर तामाङलाई पक्राऊ गरेको हो ।

उदयपुरगढीको दमाईकोटीतर्फ लादै गरेको अबस्थामा प्रहरीले चियाबारी चुपुम्फाबाट उनीहरुलाई गाजा सहित पक्राऊ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बोरामा लुकाएर लादै गरेको अबस्थामा गाजा पक्राऊ गरेको प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए । पक्राऊ परेका उनीहरुलाई मंगलबार जिल्ला अदालत उदयपुरबाट ४ दिनको म्याद थपगरि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.