Websoft University

अवैध सुन र नगद सहित मानिस पक्राउ


बिराटनगर  असार  ३  गते |  प्रहरीले वरामद भएको ६० के।जि।अबैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री  वापत अवैध सुनको भुक्तानी ग्क्म्त् वाट दिने मानिसहरुको खोजतलास गर्ने क्रममा

का।जि। का।म।पा। वडा नं।०६ मा डेरा गरी वस्ने चिनिया नागरिक सेराप भन्ने व्यक्तिहरु अवैध सुन र ग्क्म्त् को कारोवारमा संलग्न रहेको प्रमाणको आधारमा यस व्युरोवाट खटिएको टोलीले मिति २०८१र०३र०२ गते का।जि का।म।न।पा। वडा नं। ६ बौद्ध तिनचुली चारघरे स्थित डेरा गरी बस्ने बर्ष ३७ को आफुलाई चिनिया नागरिक बताउने शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई पक्राउ गरी निजको भाडा कोठामा रित पुर्वक खान तलासी गर्ने क्रममा अवैध सुन ६ थान र नगद  रू। ४८ लाख समेत बरामद गरी थप अनुसन्धान भई रहेको छ |

पक्राउ  परेका व्यक्तिहरुको विवरण

 नाम थरस् शेरब ग्याल्मो भन्ने सोनाम गुरूङ

उमेरस् ३७ बर्ष

ठेगानास् का।जि। का।म।न।पा वडा नं। ६ बस्ने

पक्राउ मिति स्थानस् २०८१र०३र०२ गते, बौद्ध-६ तिनचुली चारघरे

भुमिकास् अवैध सुन भन्सार चोरी पैठारी

 वरामद दशी

999.9 Gold 1 Kg लेखिएको थान ६ (आधिकारीक रुपमा तौल र परीक्षण बाँकी)

 नेपाली रू ४८ लाख

 मोवाईल थान ३

सोनाम गुरूङको नाममा रहेको देखिने नेपाली नागरिकताको प्रमाण पत्र थन १

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.