Websoft University

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ


बिराटनगर, जेठ ३० गते । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ बिराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

गत मंगलबार बिराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको मोटरसाईकल को. ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० बर्षीय शंकर दाहाल र धनपालथान गाउँपालिका-१ का १९ बर्षीय अजय मण्डल समेतलाई पक्राउ गरेको हो 

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.