Websoft University

गाईघाटमा शनिबार साहित्यकर्मीहरुको कृतिहरु लोकार्पण


श्याम राई, उदयपुर गाईघाट, ६ श्रावण | गाईघाटमा शनिबार साहित्यकर्मीहरुको कृतिहरु लोकार्पण गरिएको छ ।

उदयपुर साहित्यकला प्रतिष्ठानको दोश्रो सभा तथा बृहत साहित्य कार्यक्रममा उद्धब घिमिरेको महाकाब्य, बासुदेब पोखरेल र चन्द्रनारायण चौधरीको कबिता, महेन्द्र राईको लघुकथा, हर्कनारायण श्रेष्ठको निबन्ध र अनुभबको संङगालो स्रष्टा सङमको संयुक्तरुपमा लोकार्पण गरिएको   हो ।

कार्यक्रमको प्रमुख अथिति प्राज्ञ खेम नेपाली, बिशेष अथिति प्रिन्स प्रमोद ढकाल र त्रियुगा बहुमुखी क्याम्पस गाईघाटका क्याम्पस प्रमुख डा. कैलास कुमार राईले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

उक्त कार्यक्रममा जिल्लाका साहित्यकर्मीहरुले आ–आफ्नो कबिता बाचन गरेका थिए ।

 

 

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.