Websoft University

मदन भण्डारीको ७३अेो जन्म जयन्तीको अवसरमा नेकोस राष्ट्रिय एथलेटिक्स सघको आयोजनामा भएको सडक देोड प्रतियोगिता बिराटनगरमा आज सम्पन्न


बिराटनगर २०८१ असर १९ गते | जन नेत मदन भण्डारीको ७३अेो जन्म जयन्तीको अवसरमा नेकोस राष्ट्रिय एथलेटिक्स सघको आयोजनामा भएको सडक देोड प्रतियोगिता बिराटनगरमा आज सम्पन्न भएको छ |    यो प्रतियोगितामा करिव ४ लाख खर्च भएको आयोजकले बताएका छन |


नेपाल खेलकुद महासघ (नेकोस) र राष्ट्रिय  एथलेटिक्स सघको आयोजनामा आज बिराटनगरमा मदन भण्डारी सडक देोड प्रतियोगिता भएकोछ | शहिद मैदानमाभएको  सो देोडमाकरिव ३ सय वढीले भाग लिएका छन | १५ मुनिका केटा, केटी ले ३ किमी सो माथिका समुहले ५ किमी देोडपुरा गरेकाछन |

प्रम हुनेले १५ हजर १११, र  दोस्रो हुनेले १०हजार १११,तेस्र हुनेले ७ हजार १११, चेोथोलाइ ५हजार १११, पाचेोलाइ ३ हजार १११, रूपैयाका दरले पाएकाछन | त्यसैगरी छात्रा तर्फ पहिलो हनेले ८ हजार १११, दोस्रो ६ हजार १११, तेस्रो ४ हजार १११, चेोथो २ हजार १११,र सबैले नगद र प्रमाणपत्र प्रमुख अतिथि र अतिथिहरूबाट पाएका छन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.