Websoft University

प्रहरीले ४९ केजी गाजा सहित तिन जनालाई पक्राऊ गरेको छ ।


श्याम राई, उदयपुर गाईघाट, १ श्रावण | जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान कटारी नगरपालिका–७ रिस्कुस्थीत खुलालडाँडाबाट तिन वटा बोरामा प्याक गरेर ल्याउँदै गरेको अबस्थामा ४९ केजी गाजा सहित ताप्लि गाँउपालिका–१ का बर्ष ३१ का शम्भु राई, बर्ष २८ का आशिष भुजेल र १५ बर्ष उमेर मुनि भएकोले (नाम परिबर्तित) गाईघाट ४६ लाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा जिल्लाबाट गएको प्रहरी टोलिले उनीहरुलाई पक्राऊ गरिएको एसपी रमेह थापाले बताए ।

पक्राऊ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको उनले बताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.