Websoft University

मुद्रा (विप्टोकरेन्ट्सी) प्रयोग सम्बन्ट्धी कसूरमा संलग्न व्यविहरु पक्राउ ।


बिराटनगर | अवैधरुपमा अभौततक मुद्रा (तिप्टोकरेन्सी) को कारोबार भईरहेको तबशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कायाालय, प्रादेसिक अनुसन्धान समूह (pit) जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कायालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८१।०३।१९ गते अन्दाजी १५ बजेको समयमा जिल्ला मोरङ, विराटनगर महानगरपातलका वडा नम्बर १५ स्थित सोहिता कर्णको घरको दोस्रो तल्ला भाडामा लिइ बस्ने देहाय बमोजिमका व्यक्तिहरुलाई अभौतिक मुद्रा (तिप्टोकरेन्सी) को कारोबार घरको कोठामा गरेको आरोपमा प्रहरिले पक्राउ गरेको हो |

मुद्रा (तिप्टोकरेन्सी) को कारोबार गर्ने बिभिन्न ब्याक्तिलाइ प्रहरिले पक्राउ गरी कारवाही चलाएको छ | 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.