Websoft University

खाने तेल किन्दा होसियार ? तल उल्लेखित उत्पादकका तेल नकिन्नु होला ? नत्र तपाइको बिस खाएर ज्यान पनि जानसक्छ ?


बिराटनगर | बजारमा आएका बिभिन्न ब्राण्डका खाने तेलले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको पाइन्छ ।तर राज्याका निकाय छन | तर सुतेर बसेका छन ? क्वालिटी रिफाइनरी प्रा लि कटहरी मोरङ,सिवसक्ती घ्यू उधोग जितपुर,अन्नपुण भिजिटेबुल प्रालि बिरगन्ज ले उत्पादन गरेका खाने तेलमा अखाध्यकेमिकल मिसाइ पेरोसाइड र एसिट भ्यालु बढी राखेर उत्पादन गरी बिसादी सोयाबिन खानेतेल बजारमा ल्याएकाछन | 

अहिले बिराटनगर लगाएत धेरै शहरमा खनै नहुने तेल बिक्री बितरणमा बजारमा राखिएको पाइन्छ । क्वालिटी रिफाइनरी प्रा लि कटहरी मोरङले उत्पादन गरेका र अन्य गरी सबै तेलमा खराबी पाइएको छ | सेलो -सुर्य मुखी-श्रीराम रिफाइनरी जस्ता तेलमा अखाध केमिल भेटिएकोछ | खाने तेल किन्दा होसियर रहनुहोला ? माथि उलेखित उत्पादका तेल नकिन्नु होला ? नत्र तपइको खने तेलकै काण ज्यान जान सक्छ । यो तेल जति ततायो उति बाक्लो तेल बिखमा परिण हुन्छ ? यो तेलको भुटुन खाए पछि मानिसको ज्यान बिस्तारै जान सक्छ |

क्वालिटी रिफाइनरी प्रा ली कटहरी मोरङले उत्पादन गरेको तेल फेमेली ब्राण्डको बिदेसी आयतित ठुलो दानाको तोरीमा मिसावट र तेलमा मिसावट गरी प्याकिङ गरी बजारमा बिक्रीकालागी पठाइएको पाएकोछ | यस्ता तेलहरूलाइ काठमाडौं महानगरले नमुना सकन र परिक्षण गराइ प्रत्यकलाइ २ लाखका दरले जरिवाना गरी तेल बिक्री बितरणमा हाल रोक लगाएकोछ | तर देसमा सबै सिस्टम भएपनि बेकाम भएर बसेकाछन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.