Websoft University

खोलाले बगाएर बेपत्ता


श्याम राई, उदयपुर गाईघाट, २३ असार | रामपुरस्थीत गिदेरी खोलाले बगाएर एक जना बेपत्ता भएकाछन् ।

रामपुरदेखि घर तर्फ फर्केने क्रममा शनिबार साँझ ६ः३० बजे बेलका नगरपालिका–३ रातापानी भासिका ६० बर्षिय ईन्द्र बहादुर बुडाथोकीलाई खोला तर्दै गर्दा बाढीले बगाएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरीले शनिबार साँझदेखि नै खोजी कार्य जारी राखेको भए पनि अहिले सम्म बडाथोकीलाई फेला पार्न सकिएको छैन ।  उनको खोजीमा जनपद, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाहरु अहिले परिचालन भैरहेको प्रहरी हबलदार सोम पन्तले बताए ।

 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.