Websoft University

कान्तिपुर कलेजले आयोजना गरेको अभिमुखिकरण कार्याक्रम सम्पन्न




बिराटनगर साउन ६ गते | कान्तिपुर कलेजले आयोजना गरेको अभिमुखिकरण कार्याक्रममा,बिष्णु दाहाल ले कलेजका बारेमा आफना कुरा राख्दै वहाले उपस्थित सबैलाइ स्वागत गर्नु भएको थियो |

प्रा डा तेजनाराण मण्डल सरले अभिभावकको निगरानी हुनुपर्छ र कान्तिपुरबाट गएका बिधार्थीको प्रगति देखेर आफु ज्यादै खुसी भएको बताउदै अव बिधार्थीले आफनो अध्यान लाइ ध्यान दिनुपर्छ भन्नु  भयो | 


प्रेम सुवाल मोरङ प्याप्सनका अध्यक्षले शिक्षाको मन्दिरमा गए पछि अबसर र चुनेोतिलाइ अध्ययन सगै लानु पर्छ ।डा जनक अधिकारी, सरले तपाइले पढेर के बन्नुहुन्छ त्यो तपाइमा भरपर्छ ।

प्रिन्सिपल तथा  सन्चालक भुवन नेपाल,सरले कान्तिपुर माबिमा दुइ सिप्टमा पढाइ सन्चालन भइरहेको जानकारी गराउनु भयो |  अहिले कान्तिपुर हरकुरामा अगाडी बढी रहेको बताउनु भयो | ३१ जना बिधर्थीलाइ सम्मान गरिएको थियो | सृजित घिमिरे बिधार्थीले पनि बोलका थिए |

९३० भर्ना भइसकेका छन | जीवन गडतेोला प्रदेस परिक्षा बोर्ड का तर्फबाट बोल्नु हुदै सबैलाइ धन्यवाद दिनुभयो | 

कार्याक्रका अध्यक्ष खुसिराज श्रेष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.