Websoft University

ठुलो परिमाणको बेबारीसे गाँजा बरामद


मोरङ, साउन १० गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह ९एक्ष्त्० र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद छ । 

आज बिहान विराटनगर महानगरपालिका ११ बुद्द विहार मार्गमा बेबारीसे अवस्थामा रहेको द्यच् ज्ञज्ञएऋ छण्ज्ञट नम्बरको गडीलाई शंकालागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा  १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो ।

 बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.