Websoft University

ट्राफिक नियम उलंङघन गर्नेहरुबाट ५० लाख बढी राजस्व उठायो

  स्वतन्त्र पत्रकार - तेजेन्द्रबहादुर भण्डारी,
गाईघाट, साउन १३ गते | ( रातो तारा डट कम) खोटाङंमा ट्राफिक  नियम उलंङघन गर्नेहरुबाट ५० लाख बढी राजस्व उठेको छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा ट्राफिक नियम उलङघन गर्ने सबारी साधनबाट जरिवाना बापतको ५० लाख ३२ हजार रुपैया राजस्व संकलन गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङंका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले सो अबधिमा ६ हजार ७ सय २९ वटा सबारी साधनलाई सबारी नियम उलङंघन गरेकोमा कार्बाही गरिएको बताए ।

ट्राफिक नियम उलङघन गर्ने टिफर, बस, ट्रक, ट्याक्टर, जिप, कार , अटो र मोटरसाईकलबाट जरिवाना असुल गरिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.