Websoft University

शिक्षादिपको व्यवस्थापन संकायमा करिव ७ सयले दिए प्रवेश परीक्षा


विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई विहिबार प्रवेश परीक्षा लिएको छ ।

व्यवस्थापन संकायको भएको परीक्षामा ६ सय सिटका लागि लिएको परीक्षामा ६ सय ९३ जना विद्यार्थी सहभागि रहेको व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले जानकारी दिए ।

को–अर्डिनेटर भट्टराईले धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्नाका भएको परीक्षामा सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । व्यवस्थान संकायमा सधै अब्बल रहेको कलेजले जेहेन्दार तथा प्रवेश परीक्षामा उत्कृष्ट हसने विद्यार्थीलाई विशेष छुटको व्यवीथा गरिएको को–अर्डिनेटर भट्टराईले बताए । विज्ञान संकायको प्रवेश परीक्षा बुधबार भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.