Websoft University

अन्तर्राष्ट्रिय युवा दिवस”को अवसरमा लागुऔषधदुर्व्यसन तथा कानूनी प्रावधान सम्बन्धी प्रशिक्षण


विराटनगर, २०८१ साउन २८ गते । मोरङको बिराटनगर महानगरपालिका १२ स्थित रहेको कंचनजंगा पार्टी प्लालेसमा “अन्तर्राष्ट्रिय युवा दिवस”कोअवसरमा बिद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसन तथाकानूनी प्रावधान सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । 

आज बिहान समृद्ध नेपाल सुखी नेपालीका लागि युवा सशक्तीकरण” भन्ने मुल नाराकासाथ General Federation Of Nepalese Trade Unions (GEFONT),  Enhance skills for sustainable and rewarding employment (ENSSURE) तथा उद्योगसंगठन मोरङद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बिराटनगर स्थित रहेका बिभिन्न बिद्यालयहरुबाट सहभागी १५० जना बिद्यार्थीहरुलाई प्रमुख प्रशिक्षक कोशी प्रदेशप्रहरी कार्यालय बिराटनगरका प्रहरी निरीक्षक तोरणपरियारले लागुऔषध दुर्व्यसन तथा कानूनी प्रावधानकोविषयमा प्रशिक्षण प्रदान गर्नुका साथै उनिहरुसंगअन्तरक्रिया समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा GEFONT), (ENSSURE) र उद्योग संगठन मोरङकाप्रतिनिधिहरु तथा शिक्षकहरुको समेत उपस्थिति रहेकोथियो ।

लागुऔषध दुर्व्यसनबाट व्याक्ति तथा समुदाय नैप्रभावित हुदैँ गईरहेको र लागुऔषध सेवनले अपराध जन्यगतिबिधीहरु बढिरहेकोले यस्ता गतिबिधिहरुलाईप्रभाबकारी ढंगबाट निर्मुल पार्न कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुले लागुऔषधदुर्व्यसन सम्बन्धी सचेतनामुलक कक्षाहरु सञ्चालन गर्दैआईरहेको छ ।

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.