Websoft University

पत्रकार सम्मेलन


बिराटनगर | नेपाल र नेपालीहरूको हकहितका लागी स्थापनाभएको नागरिकसरक्षण एकता मञ्च नेपाले सम्पूर्ण नेपाली नागिक र सबै पाटीका नेतागण र प्रधानमन्त्री समेतलाइ जानकारी गराइ सकेको कुरा यसका सहयोजक ताराकुमार नेपालले पत्रकार सम्मेलनमा आज बिराटनगरमा जानकारी गाउनु भयो |

वहाका अनुसार यो सस्था कुनै पाटी बिचारमा आवद्व नभएको बताएकाछन |

नागिक हकहित र सरक्षणका लागी स्थापना भएको यो सस्थाले सुद्व नेपाली जनाको भावना बोकेको ले अहिले ७ तै प्रदेसमा र बिदेसमा पनि बिभागिए साखा खोलेको छ भने हाल १०३  जना सदस्य केन्द्री समिति बनाएको र सदस्य बाटै एकजनाबाट रू १० हजारका दरले सहयो लिएर मेचिमहाकाली कार्यक्रम सन्चालन भइरहेको सयोजकले बिराटनगरमा आज बाउनु भयो |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.