बिराटनगर | स्वतन्त्र पत्रकार - तेजेन्द्र भण्डारी | सावधान ? स्टिकर टासेका फलफुल खाने सबैले अनिवार्य जानै पर्ने कुरा आजभोलि स्याउ, सुन्तोला, र अन्य फलफुलहरूमा स्टिकर टास्ने चलन बढनथालेको पाइन्छ ।
यो किन टासिन्छ भन्ने जानकारी कसैला हुदैन ? यो चै आफनो स्वस्थ्यामा आफै गरेको खेलबाढ हो | फलफुलमा टासिएका स्टिकरमा ४ बाट सुरू भएर ४अक सम्मका हुन्छन ? जस्तै ४०२६,४९८७ नम्बर लेखिएका स्टिकरका फलफुल किटनासक र पेस्टिसाइट केमिकल धैरै प्रयोग भएकाले यस्ता खानेकुरा,फल बजारमा सस्तो मुल्य पाइन्छ ।
अर्को ८ बाट सुरू हुने ८४१३१,८६५३२, यो चै जेनेटिक अनुबाछित गुण परिवर्तन गरिएकाले यस्ता खानेकुरा फल स्याउ, आदी अर्गानिक होइनन |
अव - स्टिकरमा ९ बाट सुरू ५ अक का फलफुल जस्तै स्याउमा ९३४३५ लगाएत लेखिएका भए यि फल जैबिक हुन,अर्गानिक हुन यसमा किटनासक अेोषधि प्रयोग गरेको हुदैन तर स्टिकर भएको ठाउ काटेर फालेर मात्र खानु पर्छ ।
Post a Comment