Websoft University

युवा जागे पछी-बगला देशकीले देश छोडिन


काठमाडौं ।श्रीलका पछी भ्रष्ट र घुसखोरी नेता कर्मचारी नेता कै कारण आर्थीक अभावले पीरोलिएका युवा र जनता एकैसथ जागेर सासक नेता भ्रष्टचारी  देसबाट भगाउन जनता सफल भएका छन | अहिले बंगलादेशमा राजनीतिक घटनाक्रमलाइ युवाले भरम बिन्दुमा पुगाएका छन | ।

 केहि समाचार एजेन्सीले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको बताएका छन् भने केहिले भने उनी हवाइजहाज चढेर इडिया तिर उनका मानिस सहित भागेको बताएका छन | बगला देसबाट बिदेसी सो देसी धेरै ले देस छोडिरहेको बताइएको छ  |

अब सेना प्रमुखले देशको नाममा सम्बोधन गर्दैछन् । शेख हसिनाले राजीनामा दिएको हो कि सेनाले कू गरेको हो भन्ने उक्त सम्बोधनबाट थाहा हुने समचारहरूमा उलेख गरेका छन |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.