Websoft University

राजस्व चुहावट भएको सामान सहित सवारी साधन नियन्त्रण ।


बिराटनगर असोज
 
 गते | जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षको कमाण्डमा खटिएको टोलीले जिल्ला मोरङ विराटनगर म..पा. वडा नं. १४ स्थित नेपाल टेलिकम अगाडी भारतबाट नेपाल तर्फ उदै गरेको प्र.१-०२-००२ ख ०४१६ नं. र सोही तर्फबाट आउदै गरेको ना ४ ख ८८४७ नं. को ट्रक हरूमा सामानहरूको बिल बिजक भन्दा बढी भएको साथै कम मुल्याङकन गरी HOUSEHOLD GOODS, KITCHEN & AGRICULTURAL SPRAYलगायतका अन्दाजी रू.,३५,००,०००।     (अक्षेरूपी: एक करोड पैतिस लाख रुपैया) बराबरको सामानहरू सहित उक्त ट्रकहरू समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा  बुझाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.