Websoft University

सघीय भेोतिक पूर्वाधार मन्त्री सग पत्रकारको भेटघाट


बिराटनगर असोज ११ गते | पत्रकार सम्मेलन -माननीय सघीय  मन्त्री देबेन्द्र दाहाल, (भेोतिक पूर्वाधार मन्त्रालय) केसव शर्मा, सचिव र कोशी प्रदेशका आन्तरिक मामिला तथा गृह मन्त्री लीला बल्भ अधिकारी लगायत का गन्ने मान्ने महानुभावहरूको कार्यक्रम उपस्थित रहेको थियो | जोगवनी बिराटनगर दुहबी सडक ठाउ-ठाउ पीच भासिएको छ त्यो छिटो मर्मत हुनु पर्छ र हुलाकी राज मार्ग सिघिया पुल, बक्रहा पुल, मेची पुल ,छिटो मर्मत र निरमार्ण का बारेमा कुरा उठाइएको थियो | जोगबनी कटहरी पूर्वाधार तयार भइसक्ता पनि एक पटक आए पछी फेरी आए रेल सुचारू गर्न सरकारले छिटो काम थाल्न कार्यक्रममा कुरा उठाए |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.